महन्थ ठाकुर पक्षले जनता समाजवादी पार्टी लोकतान्त्रिक दल दर्ता गरेको छ ।
पार्टीको चुनाव चिह्न साइकल राखिएको छ । ठाकुर पक्षका नेता राजेन्द्र महतोले आफूहरुको पक्षमा रेशम चौधरीसहित १५ सांसद रहेको दाबी गरेका छन् ।
ठाकुर पक्षले अब एकल अध्यक्ष प्रणालीमा नयाँ पार्टी दर्ता गर्ने विधान तयारी गरेको छ ।
निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो । त्यसपछि ठाकुर, नेता महतोलगायत पार्टीमा साधारण सदस्य मात्रै रहेका थिए ।
यी हुन् २४ केन्द्रीय कार्यकारिणी सदस्य (सूचीसहित)