नेकपा एमाले उपाध्यक्ष डा.भीम रावलले १०औं महाधिवेशनमा अध्यक्षका लागि उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
आइतबार पत्रकार सम्मेलन गर्दै रावलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
योसँगै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मत अध्यक्ष हुने योजनामा धक्का लागेको छ ।
एमाले महाधिवेशन मंसिर १० गतेदेखि चितवनमा हुँदैछ ।
रावलको घोषणाको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्ः