काठमाडौ – चर्चित अर्वपती विनोद चौधरीलाई भारतीय अर्बपती मुकेश अम्बानीका छोराको बिवाहको निमन्त्रणा आएको छ।
चौधरीले सामाजिक सञ्जाल मार्फत यसबारेमा जानकारी गराएका हुन्। सामाजिक सञ्जालफेसबुकमा स्ट्याटस लेख्दै उनले अनन्त अम्बानीको बिवाहमा आफुँलाई निमन्त्रणा गरेकामा मुकेश अम्बानी र उनकी श्रीमती निता अम्बानीलाई धन्यवाद समेत दिए।
तर, उनले बिवाह समारोहमा आफुँ उपस्थित नहुने जानकारी समेत गराएका छन्। उनले आफ्नो परिवारको तर्फबाट छोरा वरुण र बुहारी अनुश्रीले बिवाहमा प्रतिनिधित्व गर्ने बताएका छन्।
हेर्नुहोस चौधरीको फेसबुक पोष्ट